नयाँ बानेश्वर

महिनावारी प्याड उत्पादन गर्ने योजना

यदि महिनावारी प्रत्येक महिनामा भएन भने विभिन्न रोगहरुले ९ स्तन  क्यान्सर, पाठेघरको क्यान्सर, मृगौला खराब गर्छ जसको कारणले गर्दा यस्तो अवस्थामा जतिसक्दो धेरै शरिारलाई आराम दिनुपर्छ भनेर सिकाइरहदा पनि हाम्रो संस्कार  हो, मान्नुपर्छ भन्ने मानसिक तनावबाट ग्रसित भइरहेका छौ ।

यो नितान्त प्राकृतिक देन हो भन्ने भावनाको विकास सगै परिवर्तन कहिले र आजका दिन सम्म पनि रजस्वला भएको बेलामा गाइभैसी , पशुपन्छीको गोठमा लगेर राख्ने चलनले मेरो मनमा जहिले चिन्ताको बाढि आइरहन्थो । स्कुल जाने बिद्यार्थी होस वा अभिभावक चाहे स्कुल पढाउने शिक्षिकाहरु किन नहोस रजस्वला भयको बेलामा प्रयोग गर्ने कपडा होस या त प्याड सधै अभावै अभाव हुने जस्को कारणले  घरपरिवारका सदस्य हरुले पटक पटक त्यही कपडा प्रयोग गर्नुपर्ने बाध्यता, समस्याले गर्दा विभिन्न रोगसंग लड्न  र मर्ने बाध्य भैरहेको घटनाई केही मात्रमा भयपनि कम गर्ने लक्ष्य उद्देश्यको साथ आफुले चिनेका, भनसुन चल्ने साना ठुला अस्पतालहरुमा  सहयोग माग्दै स्कुल, गाउँमा भन्देै सेनेटरि प्याड संगै जनचेतना मुलक कार्यक्रमहरु निरन्तर गर्दै आइरहेका  छौ ।